Wednesday, January 21, 2015

सामान्य ज्ञान - नयाँ जानकारीहरु

नाशु खरिदार तथा अधिकृत को लागि 

शेयर गर्नुहोला अनि भोलिका दिनहरुमा आफ्नै वालमा पढ्नु होला |
______________________________
________
1. नेपालबाट दक्षिणी ध्रुबमा पुग्ने पहिलो व्यक्ति को हुन् ?
भुवनसिंह विश्वकर्मा पदमसुन्दर मल्ल रविन्द्र बस्नेत वासुदेव तुफान .
2. माइकल फराडेले के आविश्कार गरेका हुन् उत्तर = चुम्बकबाट विद्युत
3. नेपालको हालको राष्ट्रिय गानको संगीत संयोजन कसद्वारा गरिएको हो ? उत्तर = अम्बर गुरुङ
4. हालै प्रकासित पुस्तक 'प्रयोगशाला'का लेखकको हुन ?उत्तर = सुधिर शर्मा
5. “चट्याङ मास्टर” कुन व्यङ्ग्यकारको उपनाम हो ? उत्तर = कृष्णमुरारी गौतम