Monday, November 27, 2017

रोचक सामान्य ज्ञान -Rochak Samanya Gyan

1. धारा विद्युत नाप्ने उपकरण कुन हो ??
उत्तर = ए-मिटर
2. कुन किसिमको विदामा बसेको अवधि काम
गरेको अवधिमा गणना हुदैन ??
उत्तर = बेतलबि विदा
3. पाठ्यक्रम विकास केन्द्रले निर्माण
गरेको पाठ्यपुस्तक कुन संस्थाले मुद्रण र वितरण
गर्दछ ?? (वि.नि./ प्रा.स.)
उत्तर = जनक शिक्षा सामग्री केन्द्र लिमिटेड
4. गोलाको पुरा सतहको क्षेत्रफल निकाल्ने
सुत्र कुन हो ??
उत्तर = 4πr²








5. एक हर्स पावरमा कति वाट हुन्छ ??
उत्तर = ७४६ वाट
6. वायुमण्डलमा ओजनतह कहाँ रहेको हुन्छ ??
उत्तर = समतापमण्डल
7. मारियाना ट्रेन्चको गहिराई कति छ ??
उत्तर = ११,७७६ मिटर
8. मानव विकास सुचकाङ्क मध्ये एक कुन हो ??
उत्तर = Life expectancy
9. पहिलो वैज्ञानिक
जनगणना कहाँ लिइएको थियो ??
उत्तर = बेबिलोनिया
10. पानिको संरचना र हाइड्रोजन
पत्ता लगाउने वैज्ञानिक को हुन् ??
उत्तर = हेनरी केभन्डिस
11. लमही-तल्सीपुर सम्मको मार्गलाई के नामले
चिनिन्छ ??
उत्तर = कृष्ण सेन इच्छुक मार्ग
12. वाणगङ्गा नदीको उद्गमस्थल कहाँ हो ??
उत्तर = चुरेडाँडा
13. फ्युज तार के बाट बनाइएको हुन्छ ??
उत्तर = टिन र शिशा
14. वस्तुको पिण्ड र इनर्सिया बिच
कस्तो सम्बन्ध हुन्छ ??
उत्तर = समानुपातिक सम्बन्ध
Group B
1. आखाँको सबैभन्दा बाहिरी भागलाई के
भनिन्छ ??
उत्तर = कोर्निया
2.
चुनपानीको प्रयोगद्वारा पानीको अस्थायी कडापन
हटाउने विधि कुन हो ?? (खरिदार - विज्ञान)
उत्तर = क्लार्क विधि
3. चालु तेह्रौं योजनाले नेपालीको अपेक्षित
आयु कति पुर्याउने लक्ष्य राखेको छ ??
उत्तर = 71 वर्ष
4. रेसुङ्गा ताल कुन जिल्लामा पर्दछ ??
उत्तर = दार्चुला
5. तोरीको विरुवामा कुन किसिमको प्रजनन
क्रिया हुन्छ ??
उत्तर = Sexual
6. मानव शरीरमा राता रक्तकोषहरु
कहाँ बन्दछन् ?? ( खरिदार - विज्ञान )
उत्तर = बोनम्यारो
7. शिक्षा एेन २०२८, लागु हुदाँ चरणगत
रुपमा क्रमश : कतिकति जिल्लामा लागु
गरियो ??
(प्रा.स./ वि.नि./शिक्षक सेवा आयोग)
उत्तर = २, १३, १६, २०, २४ जिल्ला
8. 'गाँउ शिक्षा समिति' को बैठक
सामान्यतया कति समयमा बस्नुपर्दछ ??
(प्रा.स./ वि.नि./शिक्षक सेवा आयोग)
उत्तर = ३ महिनाको एकपटक
9. युरोप र एसियामा फैलिएको घाँसेमैदानलाई
के भनिन्छ ??
उत्तर = स्टेप्स
10. बौद्ध धर्ममा निलो रङ्गले के जनाउँछ ??
उत्तर = बुद्धको शरीर
11. जिल्ला शिक्षा समितिमा अध्यक्षसहित
कतिजनना सदस्य रहन्छन् ?? (प्रा.स./ वि.नि./
शिक्षक सेवा आयोग)
उत्तर = १३ जना
12. आधार शिक्षाको थालनि कहिले
भएको हो ?? (प्रा.स./वि.नि./शिक्षक
सेवा आयोग)
उत्तर = २००४ - जेठ - २३
13. " चमेरो " शब्दको प्रतिकात्मक अर्थ कुन
हो ??
उत्तर = अविश्वासी, जता पनि मिल्ने
Group C
1. हाल नेपाली सेनाको परमाधिपति को हुने
ब्यवस्था छ ??
उत्तर = राष्ट्रपति
2.
आकाशमा रहेको तारामण्डलको संख्या कति छ ??
उत्तर = ८८ वटा
3. असमर्थ कर्मचारीलाई
सेवा अवधि कति वर्षसम्म थपेर निवृतिभरण दिन
सकिने
ब्यवस्था छ ??
उत्तर = बढिमा ७ वर्ष
4. '' तारा खस्यो '' पोखरी कहाँ पर्दछ??
उत्तर = रामेछाप
5. गुरुत्वप्रवेगको दिशा कतातिर हुन्छ ??
उत्तर = पृथ्विको केन्द्रतिर
6. तन्किएको रबरमा कुन शक्ति हुन्छ ??
उत्तर = पोटेन्सियल शक्ति
7. नेपालमा छात्रवृतिको सुरुवात कुन
राजाको पालादेखि भएको मानिन्छ ??
उत्तर = पृथ्वीनारायण शाह
8. फ्युज तार के बाट बनाइएको हुन्छ ??
उत्तर = टिन र शिशा
9. वस्तुको पिण्ड र इनर्सिया बिच
कस्तो सम्बन्ध हुन्छ ??
उत्तर = समानुपातिक सम्बन्ध
10. 'टिँकर भञ्ज्याङ' कुन जिल्लामा पर्दछ ??
उत्तर = दार्चुला
11. नेपाल कुन देशान्तरमा पर्दछ ??
उत्तर = पूर्वि देशान्तर
12. काठमाडौबाट सबैभन्दा नजिक पर्ने 'जुगल
हिमाल' कुन जिल्लामा पर्दछ ??
उत्तर = सिन्धुपाल्चोक
13. न्याय सेवा आयोगमा कति जना सदस्यहरु
हुन्छन् ??
उत्तर = ५ जना
14. नेपालको अन्तरिम संविधान २०६३
को कति धारामा सर्वोच्च
अदालतको ब्यवस्था छ ??
उत्तर = धारा १०२
15. मानव मुटु कुन मांशपेशिले बनेको हुन्छ ??
उत्तर = कार्डियाक
16. तलका मध्ये कुनचाँहि Heriditary Vehicle
हो ??
उत्तर = chromosomes
17. कालो र सेतो मुसालाई क्रस
गराउँदा दोस्रो वंशमा प्राप्त हुने फेनोटाइप
अनुपात ..........................हुन्छ ।
उत्तर = 3:1
18. बहुचर्चित माथिल्लो कर्णाली जलविद्युत
आयोजना को विद्युत उत्पादन
क्षमता कति हुनेछ ??
उत्तर = ९०० मे वा
19. चेपाङको मुख्य चाडलाई के भनिन्छ ??
उत्तर = चोनाम
Group D
1. नयाँ अन्न सेवन गर्ने परम्परागत विधिलाई के
भनिन्छ ??
उत्तर = न्वागी
2. 'जयतु संस्कृतम् ' नामक आन्दोलन कहिले सुरु
भएको थियो ??
उत्तर = वि.स. 2004 असार 1
3. नेपाली चित्रकलालाई
कति भागमा विभाजन गरिएको छ ??
उत्तर = 3 भाग
4. दरबार स्कुलका पहिलो निरीक्षक
को थिए ?? (वि.नि./प्रा.स.)
उत्तर = रोस
5. २००७ साल
सम्ममा नेपालमा कतिवटा माध्यामिक
विद्यालय थिए ??(वि.नि./प्रा.स.)
उत्तर = १०
6. निजामति सेवा एेन, २०४९ मा हाल
कतिवटा सेवाहरुको गठन हुने
ब्यवस्था रहेको छ ??
उत्तर = 10 वटा
10. भोजपुर केका लागि प्रसिद्ध छ ??
उत्तर = खुकुरी
11. सर्वप्रथम पाठ्यक्रम विकास
केन्द्रको स्थापना कति सालमा भएको हो ??
उत्तर = २०२८
12. तराइ प्रदेशमा पर्ने जिल्लाहरु मध्ये
क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो जिल्ला कुन
हो ??
उत्तर = कैलाली (3,235 वर्ग कि मी)
13. पृथ्वीनारायण शाहको जन्म कहिले
भएको हो ??
उत्तर = १७७९ पुष २७ गते
१४. मंगल ग्रहको कक्षमा सफलतापूर्वक उपग्रह
राख्ने विश्वको चौथो मुलुक कुन
हो ?? (समसामयिक)
उत्तर = भारत
१५. एक सौर्य दिनमा कति सेकेन्ड समय हुन्छ ??
उत्तर = ८६,४०० सेकेण्ड
१६. भौगोलिक दिशा पत्ता लगाउन के-
को प्रयोग गरिन्छ ??
उत्तर = दिकपात
१७. मुख्य
सचिवको पदावधि कति वर्षको हुन्छ ??
उत्तर = ३ वर्ष
१८. बहुचर्चित माथिल्लो कर्णाली जलविद्युत
आयोजना को विद्युत उत्पादन
क्षमता कति हुनेछ ??
उत्तर = ९०० मेगावाट

Group E

1.'रामापिथेकस'नामक पार्क कुन
जिल्लामा पर्दछ?
-क.रुपन्देही
2.नेपाल गुणस्तर चिन्ह(NS)प्राप्त
पहिलो सिमेन्ट कुन हो?
-ख.सोना सिमेन्ट
3.घरमा प्रयोग गरिने सिलिन्डरमा कुन ग्यास
भरिएको हुन्छ?
-प्राय:propane or butane(LPG)
4.बेलायतको राजधानी लन्डन हुनु
अगाडि कहाँ थियो?
-मेनचेष्टर
5.नेपालमा हाल कति वटा नगरपालिकाहरु
रहेका छन्?
-ग.191 वटा
6."नेपालमा गाविस बिहिन जिल्लाहरु
2 वटा छन्,ती जिल्ला काठमाण्डौँ र भक्तपुर
7.What is the fullfrom of LPG?
-Liquefied Petroleum Gas
8.मानव मुटुमा कति वटा कोठा(chamber)
हुन्ख?
-4 कोठा
9.पाल्पामा दुई चोटी, रोल्पामा एक
चोटी आए र धनुषामा आएन्,अब भन्नुहोस्।म
को हुँ?(I.Q.)
-'पा'
10.सन्2014मा विश्वको सर्वाधिक मूल्यवान
ब्रान्ड कुन बनेको छ?
-एप्पल

Group F
१. टाइटानिक पानीजहाज
आन्द्रमहासागरमा कहिले डुबेको थियो ?

सन् १९१२ अप्रिल १५
२. आइसीसी २०११
को आइसीसी वल्र्डकपको म्यान अफ
दि म्याच को हुन् ? – महेन्द्रसिंह धोनी
३. नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन
हो ? – चितवन राष्ट्रिय निकुञ्ज
४. हिमालपारीको जिल्ला भनेर निम्न
मध्ये
कसलाई जनाउँछ ? – मुस्ताङ
५. सहनशीला सुशीला कसको कृति हो ?

भीमनिधी तिवारी
६. गाविसको बजेट पारित कसले गर्छ ? –
गाउँपरिषद्ले
७. नेपालमा दोस्रो बढी उत्पादन हुने अन्न
बाली कुन हो ? – मकै
८. दोस्रो विश्वयुद्ध कति समय
चलेको थियो ? – ६ वर्ष
९. पछिल्लोपटक म्यागसेसे पुरस्कार पाउने
व्यक्ति को हुन् ? –महावीर पुन
१०. हैजा कुन जीवाणुको कारण हुन्छ ? –
भिब्रियो कोलेरा
११. भक्तपुरका अन्तिम मल्ल
राजा को हुन् ? – रणजीत मल्ल
१२. संयुक्त राष्ट्र संघको स्थापना कहिले
भएको हो ? – सन् १९४५ अक्टोबर २४
१३. चण्डी नाँच कुन जातिले नाँच्छन् ? –
राई
१४. विश्वको कान्छो राष्ट्र कुन हो ? –
दक्षिणी सुडान
१५. संसारको सबैभन्दा सानो महादेश कुन
हो ? – अष्टे«लिया
१६. नेपालको एकै नामले दुईतिर बग्ने
नदी कुन हो ? – राप्ती
१७. आसियानको भूपरिवेष्ठत राष्ट्र कुन
हो ? – लाओस
१८. मध्य मस्र्याङ्दी जलविद्युत
आयोजना कुन
राष्ट्रको सहयोगमा निर्माण
भएको हो ? – जर्मनी
१९. वि.सं. २०६७ को उत्तम
शान्ति पुरस्कार कसलाई प्रदान
गरिएको थियो ? – झमक भिमिरे
२०. पृथ्वी दिवस कहिले मनाइन्छ ? –
अप्रिल २२
२१. निम्नमध्ये छठ पर्व कोसँग
सम्बन्धित छ ? – मैथिली
२२. पहिलो जनगणना लिने संस्था कुन हो ?
– सेन्सस गोश्वारा
२३.
पहिलो जनगणना कति सालमा लिइएको थियो ?
– माथिका कुनै पनि होईन
२४. राजा वीरेन्द्रले सुधारिएको पञ्चायत

बहुदलमध्ये कुन उपयुक्त भनी जनमत
सङ्ग्रहको घोषणा कहिले गरेका थिए ? –
२०३६ जेठ १०
२५. जलवायु सम्बन्धी ग्राजुयट सम्मेलन
कहिले सम्पन्न भयो ? – २०६७ कार्तिक –
मङ्सिर
२६. दैलेख केको लागि प्रसिद्ध छ ? –
सावर

Group G
रोचक जानकारीहरु:-

1. पिण्डको के.जि. भए झैँ बलको के ?
→ न्युटन

2. 'युरो कप' मा कतिवटा देश सहभागी हुन्छन् ?
→16 देश

3. नेपालमा कहिले देखि 10 कक्षाको पाठ्यक्रमबाट मात्रै एस एल सी मा प्रश्न सोध्न थालीएको थियो ?
→विँ सं 2063

4. अरुका लागि भाषा सामग्रीहरु लेख्ने व्यक्तिलाइ के भनिन्छ ?
→ घोष्ट राइटर

5. यदि आकाशलाई तारा , तारालाइ बादल ,बादललाइ पृथ्वी , पृथ्वीलाइ रुख र रुखलाइ किताब भनिन्छ भने चरा कहाँ उड्छन् ?
→ तारा

6. सातौँ साफ फुटबल प्रतियोगिता कुन देशले आयोजना गरेको थियो ?
→ भारत

7. मानव शरीरमा कति जोडा क्रोमोजोमहरु हुन्छन् ?
→ 23 जोडा

8. बर्षाको मात्रा नाप्ने यन्त्रलाइ के भनिन्छ ?
→ रेन गज

9. रंग अथवा पेन्ट्सका आविश्कारक को हुन् ?
→ शालीमार

10. पुर्व पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग ) को एसियन हाइवे रुट नं कति हो ?
→ A-2

11. क्षयरोग विरुद्ध दिइने खोपलाइ के भनिन्छ ?
→ बि सि जी

12. विश्व जैविक विविधता दिवश कहिले मनाइन्छ ?
→ डिसेम्बर 29

13. कानुनमा उल्लेख नभएको विषयका सम्बन्धमा सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तलाइ के भनिन्छ ?
→ नजीर

14. सार्क राष्ट्रमा भएको सबैभन्दा ठूलो ताल कुन हो ?
→ चिल्का

Group H
जानकारीहरु:

१. अठारौँ सार्क शिखर सम्मेलन कहिले आयोजना भयो ?
– २०७१ मंसिर १० र ११ गते

२. 'बाग्मती सफाई अभियान' को औपचारिक सुरुवात कहिले भएको थियो ?
– २०७० जेठ ५

३. जनै पूर्णिमाको अवसरमा नेपालको कुन जिल्लाका किसानले खेतमा गएर भ्यागूतालाई पूजा गरी भात खुवाउने गर्दछन ?
– भक्तपुर

४. अफ्रिकी मुलुकहरुमा देखिएको 'ईबोला' भाइरस सर्वप्रथम कुन देशमा देखा परेको थियो ?
– गिनी

५. जेरेन्टोलजी भन्ने शब्दले के बुझाउँछ ?
– मानवको वृध्द अवष्थाबारे अध्ययन गर्ने बिषय

६. कुन राजाको पालादेखि नेपालबाट साउदी अरबको मक्का र मदिनामा नेपाली मुस्लिमहरु हज यात्रामा जान थालेका हुन् ?
– पृथ्वी वीरविक्रम शाह

७. गोरखाली फौजीले कीर्तिपुरमाथि कहिले विजय प्राप्त गरे ?
– वि सं १८२२ चैत्र ३

८. नेपालको अन्तरिम संविधान, २०६३ कहिले जारी भएको हो ?
– वि.सं २०६३ माघ १

९. कैदी अवस्थामै स्वर्गारोहण हुने कुन नेपाली राजा हुन् ?
– राजेन्द्र विक्रम शाह

१०. पाकिस्तानबाट बंगलादेश कहिले अलग भएको हो ?
– सन् १९७१ डिसेम्बर १६

११. आकाशबाट बमबारी गर्ने विश्वको पहिलो मुलुक कुन हो?
– अस्ट्रिया

१२. दरौदी नदीको उदगमस्थल बुद्द हिमाल हो भने मस्र्याङ्दी नदीको उद्गमस्थल कुन हिमाल हो ?
– दामोदर हिमाल

१३. रामेछापको सदरमुकाम मन्थली तामाकोसी नदीको किनारमा रहेको छ भने धनुषा कुन नदीको किनारमा छ ?
– हर्दिनाथ

१४. नेपालको सबैभन्दा ठूलो ताल समुद्र सतहबाट कति मिटर उचाईमा रहेको छ ?
– ३२०० मिटर

१५. पोकली झरना ओखलढुंगा जिल्लामा पर्दछ भने भन्नुहोस् इलामडाँडा झरना कुन जिल्लामा पर्दछ ?
– ताप्लेजुङ्ग

१६. नासपातीको टापु भनेर कुन एसियाली मुलुकलाई जनाउँछ ?
– श्रीलंका

१७. मितेरी पुलले नेपाल र चीनलाई जोड्दछ भने मितेरी भन्ज्याङ ले कुन कुन दुई देशलाई जोड्दछ ?
– चीन र भियतनाम

१८. विश्वको सबैभन्दा अग्लो एन्जेल नामक झरना कुन देशमा पर्दछ ?
– भेनेजुएला

Group I
1. सौर्यमंडलको कति प्रतिशत भार सुर्यमा पर्दछ ?
उत्तर - ९९.८ %

2. उत्तरी धुर्ब देखि दक्षिणी धुर्ब सम्म फैलिएको महासागर कुन हो ?
उत्तर - आन्ध्र महासागर

3. अंशुवर्माले चलाएको मुद्रामा के को चित्र अंकित थियो ?
उत्तर - कामधेनु गाइ

4. विश्वको इतिहासमा बौद्धिक क्रान्ति भनेर कुन् क्रान्तिलाइ चिनिन्छ ?
उत्तर - फ्रान्सेली राज्यक्रान्ति

5. प्राकृतिक नक्शामा समथर भूभाग जनाउन कुन रंगको प्रयोग गरिन्छ ?
उत्तर - फिक्का पहेलो

6. डंगुआ प्रथा कुन जातिमा प्रचलित प्रथा हो ?
उत्तर - राजबंशी

7. केटिहरु देखि बितिक्कै बिरामी हुने बैज्ञानिक को थिए ?
उत्तर - हेनरी केबेनडीस

8. विश्व बाताबरण दिवस कहिले मनाइनछ ?
उत्तर - जुन ५

9. दोस्रो संबिधान सभाको पहिलो बैठक कसले आहवान गरेका थिए ?
उत्तर - खिलराज रेग्मी

10. हालसम्म UNO को कतिजना महासचिवले नेपाल भ्रमण गरेका छन् ?
उत्तर - ५

11. चलचित्र निर्देशक शिव रेग्मीको ४९ बर्षको उमेरमा कहिले निधन भएको थियो ?
उत्तर - बि.स. २०७० मंगसिर २४

12. D.N.A. को बनावट कसले पत्ता लगाएका हुन् ?
उत्तर - वाटसन & क्रिक

13. सन् १९२० अगस्त २ मा कुन महान बैज्ञानिकको मृत्यु हु.दा संयुक्त राज्य अमेरिका भरि १ मिनेट टेलिफोनको प्रबाह बन्द गरिएको थियो ?
उत्तर - अलेक्जेन्डर ग्राहम बेल

14. भगवान शिवको नृत्य गर्दा को नाम के हो ?
उत्तर - Nataraj

1 comment: