- चौधौ योजना अनुसार कृषि क्षेत्रको लक्ष्य कति रहेको छ?- 4.70%
- साढे जुझाई कसको संम्झनामा चलाएकाे थियो ?- जय पृथ्विवहादुर सिंह
- L.P.G मा कुन ग्यास हुन्छ?- ब्युटेन
- समावेशी लोकतन्त्रका प्रतिपादक को हुन??- टकिस फोटोपउलस
- डोनाल्ड ट्रम्पले कति ईटेक्ट्रोलर मत प्राप्त गरेका थिए ?- 276
- तलका मध्ये व्रिक्स मा पर्ने राष्ट्र कुन हो?- द.अफ्रिका
- फिफाको प्रथम महिला महासचिव फातिमा समोरा कुन देश की हुन ?- सेनेगल
- 2068 को जनगणना अनुसार नेपालमा वृध्दको संख्या कति छ?- 8.13%
- दिगो विकास लक्ष्य(SDGs) को चौथो लक्ष्य कुन हो??- quality education( सवैका लागी स्तरीय शिक्षा को अवशर)
- विश्व खुसी सुचकाङ्क 2016 मा नेपाल कति औ स्थानमा रहेको छ??- 107औ
- नेपाल र विदेशी संयुक्त लगानीमा खोलिएको पहिलो वैङ्क कुन हो ?- नविल वैङ्क
- राष्ट्रिय युवा प्रतिभा पुरस्कार 2072 वैज्ञानिक र खोज अनुसन्धान तर्फ कस्लाई प्रदान गरियो ?- डा.सुमन सत्याल
- निम्न पदहरुलाई मर्यादा क्रममा मिलाउने ?- सर्वोच्चका न्यायधिश,सहायक मन्त्री,लोकसेवा आयोगका अध्यक्ष,मुख्य सचिव
- नेपालमा सार्वजनिक यातायातको शुरुवात कहिलेवाट भएको हो ?- वि.स. 1996
- सन 2014 मा सार्क मुलुक मध्ये सवैभन्दा वढी आर्थिक वृध्दिदर भएको देश कुन हो?- भारत
- 16.खसराज्य कुन ठाउमा थियो ?- जुम्ला(कर्णाली)
- कोरियालाई जापानी उपनिवेशवाट मुक्त वनाउन भुमिका खेल्ने व्यक्ती को हुन ?- Kim II Sung
- हांगा टंगा टापु कुन महासागरमा रहेको छ?- प्रशान्त महासागर
- तलका भनाई विचार गर्नुहोस..
1. मध्यमस्याङ्दी जलविधुत लमजुङमा पर्दछ र यसको निर्माण जर्मनी र विश्व वैङ्कले गरेका हुन..!!
2. भोटेकोशी र भैरवकुण्ड खोला जलविधुत आयोजना सिन्धुपाल्चोकमा पर्दछन..!!
3. अरुण तेस्रो जलविधुत आयोजना संख्खुवासभामा पर्दछ..!!
– 2 र 3 मात्र ठिक
- दिईएका मध्ये दक्षिण एसियाली राष्टमध्ये नेपालसंग पहिला कुटनितीक सम्वन्ध कायम भएको देश कुन हो ?- अफगानस्तान
- मानविय पिण्डमा वढीवाट कम पाईऩे तत्वको क्रम कुन हो ?- अक्सिजन,कार्वन,हाईड्रोजन,नाईट्रोजन
- जोडा मिलाउनुहोस ??
सहि जोडा….
1.डकार सम्मेलन- सवैका लागी शिक्षा
2.पृथ्वी शिखर सम्मेलन- संयुक्त राष्टसंघिय वातावरण कार्यक्रम
3. विमस्टेक सम्मेलन- वहुक्षेत्रिय प्राविधिक तथा आर्थिक सहयोग
- जोडा मिलाउनुहोस ??
सहि जोडा….
1.अन्तराष्ट्रिय न्यायालय- नेदरल्याण्ड
2.ILO- स्वीजरल्याण्ड
3. FAO- ईटाली
4. UNEP- केन्या
- आनुवांशिक विज्ञानका पिता को हुन ?- ग्रेगर जोहान मेण्डल
- प्रधुम्नको पिता को हुन ?- कृष्ण
- “अथाह संभावना हुदाहुदै पनि UNO भेट गर्ने,गफ गर्ने, मनोरन्जन गर्ने थलो वनेको छ” यो भनाई कस्को हो ?- डोनाल्ड ट्रम्प
- कोलम्वियाको शान्ति संझौता सांसदवाट कहिले अनुमोदन भएको थियो ?
– 2016 नोभेम्वर 30 मा(संझौता 24 मा भएको)
- The Goldman award कुन क्षेत्रसंग सम्वन्धित छ?
– Environmental sector
- राज्य शक्ती भन्नाले के वुझिन्छ?
– कार्यपालिका,व्यवस्थापिका र न्यायपालिका सहित अवशिष्ट अधिकार समेत
- UNO को वडापत्रमा कति अध्याय छन र हस्ताक्षर कुन ठाउमा भएको थियो ?- 19 अध्याय,सनफ्रान्सिस्को
- .सागरहरु ठुलोवाट सानो क्रमश कुन सहि छ ?- साउथ चाईना,क्यारेवियन,भुमध्य र ईष्ट चाईना
- नवयुग श्रेष्ठ कुन खेलसंग सम्वन्धित छ ?- फुटवल
- जोडा मिलाउनुहोस ?
सही जोडा….
1.पौडी-गौरिका सिंह
2.क्रिकेट-शक्ती गौचन
3. तेक्वान्दो-दीपक विष्ट
4. फुटवल- नवयुग श्रेष्ठ
- तलका भनाई विचार गर्नुहोस ??
1. प्यागोडा शैलीका मन्दिरहरुमा ईटा र काठको प्रयोग हुन्छ
2. मध्यकालमा वनेका धेरै काठका मुर्तीहरु पाटनको काष्टकला संग्राहलयमा छन
3.मल्लकालमा मौजा,प्रगन्ना र जिल्ला प्रचलनमा थियो
4. भेजा मगरहरुको वहुउदेश्यिय स्वेच्छीक संगठन हो
– 1 र 4 ठिक
- गलत भनाई कुन हो ??
1. कलाका हिसावले काठमाण्डौ खुला संग्राहलय हो
2.महर्वा नाच पश्चिम तराईका थारु समुदायमा प्रचलित छ
3.देवानागरी लिपी बाम्ही लिपीवाट विकास भएको होईन
4. लेकाली हावापानीमा पशुपालन र पर्यटन संचालन गर्न सकिन्छ- 3 गलत
- पहिलो घण्टी प्रतेक 15 मिनेटमा दोस्रो घण्टी 18 मिनेटमा र तेस्रो घण्टी 24 मिनेटमा वज्छन,एकैपटक विहान 8 वजेसंगै वजे भने अव कति वजे संगै वज्लान ?-दिउसो 2 वजे(14 वजे)
- राम उत्तर फर्केर उभिएको छ,उ घडीघुम्ने दिशा तिर 45 डिग्री घुमेर फेरी उही दिशामा 135 डिग्री घुम्छ र अन्त्यमा घडीको सुईको विपरित दिशातिर 270 डिग्री घुम्छ भने अहिले उ कुन दिशा तिर होला ??– पश्चिम
- सुमन कक्षामा पास हुने विधार्थी मध्ये अगाडीवाट 29 औ र पछाडीवाट 16 औ स्थानमा छ, 8 जना परिक्षामा उपस्थित थिएनन र 6 जना फेल भए भने जम्मा विधार्थी कति छन ?- 58 जना
- 5862 को कोड 714, 3498 को कोड 1113, 9516 को कोड 156 भए 7835 को कोड के हुन्छ ?- 1211
- नमिल्ने कुन हो ??
Sow,Buck,Boar,Stallion – Sow नमिल्ने
- दिईएको Series मा अव कुन अंकको पालो आउछ ??
6881268612368812346861234568?- 8
- देहायका मध्ये ममिल्ने कुन हो ??
ल्याक्टोमिटर,भोल्टामिटर,डायमिट र,थर्मोमिटर – डायमिटर
- Series पुरा गर्नुहोस ??
D,F,R,O,I,O,N,D,..? – K
- ……..भए FRIEND को कोड के हुन्छ ?? –
- A लाई कुनै काम गर्न 8 दिन, A+B लाई 4 4/5 दिन(24/5) लाग्छ भने B एक्लै ले कति दिनमा सक्छ ??(A र B को ठाउमा कुनै नाम थिए )– 12 दिन
- दिईएको चित्रमा त्रिभुजको संख्या कति छ?- 8 वटा
- दिईएको चित्रमा x को मान कति हुन्छ ?- 16
- Big Brother Law रसिया को कस्तो कानुन हो?-Anti Terrorism
- १० अर्व.भन्दा कमको लगानीलाई कसले स्वीकृति प्रदान गर्छ ?-औधौगिक प्रवर्धन वोर्ड
0 comments:
Post a Comment