(महानगरपालिका, उप-महानगरपालिका,
नगरपालिका र गाउँपालिका सम्बन्धी)
नोट: ४८१ गाउँपालिका, २४६ नगरपालिका, ११ उपमहानगरपालिका र ६ महानगरपालिका गरी ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका)
— वि.सं.२०७३ फागुन २२
2. ७४४ स्थानीय तह कहिले राजपत्रमा प्रकाशित भई लागू भएको हो ??
— वि.सं.२०७३ फागुन २७
3. हाल नेपालमा नगरपालिकाको संख्या कति रहेको छ ??
— २४६ वटा
4. हाल नेपालमा कति वटा गाऊँपालिकाहरु रहेका छन् ??
— ४८१ वटा
5. हाल नेपालमा कति ओटा महानगरपालिकाहरु रहेका छ्न ??
— ६ वटा (काठमाण्डौ, भरतपुर, पोखरा लेखनाथ र ललितपुर, बिराटनगर , बिरगंज)
6. हाल नेपालमा कति ओटा उप-महानगरपालिकाहरु रहेका छन् ??
— ११ ओटा
7. सबैभन्दा ठूलो गाऊँपालिका कुन हो ??
— नाम्खा गाऊँपालिका, हुम्ला (२४१९.६४ व.कि.मि)
8. सबैभन्दा ठूलो नगरपालिका कुन हो ??
— शितगंगा नगरपालीका, अर्घाखाँची (६१०.४३ Sq km) र आठबिसकोट, रुकुम (५६०.३४ Sq km)
9.क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो महानगरपालिका कुन हो ??
— पोखरा लेखनाथ महानगरपालिका (४६४.२४ व.कि.मि.)
10. सबैभन्दा ठूलो उप महानगरपालिका कुन हो ??
— घोराही उप-महानगरपालिका, दाङ (५२२.२१ व.कि.मि.)
11. सबैभन्दा सानो उपमहानगरपालिका कुन हो ??
— विरगञ्ज उपमहानगरपालिका, पर्सा (७५.२४ व.कि.मि.)
12. सबैभन्दा सानो महानगरपालिका कुन हो ??
— ललितपुर महानगरपालिका (३६.१२ व.कि.मि.)
13. सबैभन्दा सानो नगरपालिका कुन हो ?? Loksewa GK
— भक्तपुर नगरपालिका (६.८९ व.कि.मि.) दोश्रो मध्यपुर ठिमि
14. काठमाण्डौ महानगरपालिकाको जनसंख्या र क्षेत्रफल कति हो ??
— क्षेत्रफल ४९.४५ र जनसंख्या ९,७५,४५३ जना
15. सबैभन्दा धेरै वडा कुन महानगरपालिकामा छन् ??
— पोखरालेखनाथ महानगरपालिका, कास्की ३३ ओटा (दोश्रो काठमाण्डौ ३२ ओटा)
16. पोखरा लेखनाथ महानगरपालिकाको जनसंख्या कति रहेको छ ??
>४,१४,१४१ जना
17. नगरपालिका नभएका जिल्लाहरु कुन कुन हुन् ??
— ४ ओटा (मनाङ, मुस्ताङ, रसुवा र हुम्ला)
18. महानगर भएको तर उपमहानगर र नगरपालिका नभएको जिल्ला कुन हो ? Loksewa GK
— कास्की
19. गाऊँपालिका नभएको जिल्लाहरु कति ओटा छन् ??
— २ वटा (काठमाण्डौ र भक्तपुर )
20. सबैभन्दा धेरै जनसंख्या भएको नगरपालिका कुन हो ??
— काठमाण्डौ महानगरपालिका
21. एकै नामले ४ जिल्लामा रहेको गाऊँपालिकाको नाम के हो ??
— सुनकोसी गाऊँपालिका
२२. जनसंख्याका आधारमा ठुलो महानगरपालिका कुन हो ?
— काठमाण्डौ महानगरपालिका ९,७५,४५३ जना .
0 comments:
Post a Comment