1.विहानीको तारा भनेर कुन ग्रहलाई चिनिन्छ??
- वुध
- वुध
2. गोवि मरुभुमी कुन महादेशमा पर्दछ??
- एसिया
- एसिया
3. सुन तथा हिरा सवैभन्दा धेरै पाईने महादेश कुन हो??
- अफ्रिका
- अफ्रिका
4. जोडा मिलाउनुहोस..!!
वर्मा-म्यानमार
मोसापोटामिया-ईराक
पर्सिया-ईरान
गोल्डकोष्ट-घाना
वर्मा-म्यानमार
मोसापोटामिया-ईराक
पर्सिया-ईरान
गोल्डकोष्ट-घाना
5.नेपालमा महानगरपालिकाको संख्या कति छ??
- 4 वटा
- 4 वटा
6.पातल भुमेश्वर गुफा कहा पर्दछ??
-वैतडी
-वैतडी
7.क्षेत्रफलको हिसावले ठुला जिल्ला क्रमश कुन कुन हुन??
- डोल्पा,हुम्ला,ताप्लेजुङ,गोरखा
- डोल्पा,हुम्ला,ताप्लेजुङ,गोरखा
8.रुसी सेनालाई के भनिन्थ्यो??
- लाल सेना
- लाल सेना
9. नेपालमा प्रमुख जिल्ला अधिकारीको व्यवस्था कहिलेवाट भयो??
- वि.स 2022 पौष 1
- वि.स 2022 पौष 1
10. नेपाल सरकारको कानुनी सल्लाहकार को हुन्छ??
- महान्यायधिवक्ता
- महान्यायधिवक्ता
11. नेपालको संविधानमा कति भाग,धारा र अनुसुचि छन??
- 35 भाग 308 धारा 9 अनुसुचि
- 35 भाग 308 धारा 9 अनुसुचि
12.जोडा मिलाउनुहोस..!!
भक्ति थापा-देउथल
अमरसिंह-अल्मोडा
उजिरसिंह-मलाउ
भक्ति थापा-देउथल
अमरसिंह-अल्मोडा
उजिरसिंह-मलाउ
13. नेपालको राष्टिय गान कहिले सार्वजनिक भएको हो??
- वि.स 2064 साउन 18
14. लिच्छवीकालमा राजकिय भाषा कुन थियो??
- संस्कृत
- संस्कृत
15. तेह्रौ साग गेम कहा हुने भएको छ??
- नेपालमा
- नेपालमा
16.नेपालमा भएका सार्क सम्मेलन कुन कुन हुन??
- तेस्रो र एघारौ(अठारौ पनि हो)
- तेस्रो र एघारौ(अठारौ पनि हो)
17.नेपालसंग दौत्यसम्वन्ध कायम भएको दोस्रो मुलुक कुन हो??
- अमेरिका
- अमेरिका
18. हिरोसिमामा वम आक्रमण पछि भ्रमण गर्ने पहिलो अमेरिकी राष्टपती को हुन??
- वाराक ओवामा
- वाराक ओवामा
19.मृगौला दिवश कहिले मनाईन्छ??
- मार्च 9
- मार्च 9
20.जोडा मिलाउनुहोस..!!
जनसंख्या दिवश-जुलाई 11
वातावरण दिवश-जुन 5
पानी दिवश-मार्च 22
जनसंख्या दिवश-जुलाई 11
वातावरण दिवश-जुन 5
पानी दिवश-मार्च 22
21.जोडा मिलाउनुहोस..!!
मानाङ्क-मानदेव
ईन्द्रजात्रा-गुणकामदेव
मानापाथि-रामशाह
मानाङ्क-मानदेव
ईन्द्रजात्रा-गुणकामदेव
मानापाथि-रामशाह
22.जोडा मिलाउनुहोस..!!
मारियो-जागर गाथा
खैजडी-भजन
हुड्को-भडा
विरुडा- गौरा पर्व
मारियो-जागर गाथा
खैजडी-भजन
हुड्को-भडा
विरुडा- गौरा पर्व
23. राष्टिय जनगणना वि.स 2068 अनुसार LPG ग्यास प्रयोग गर्ने कति छन??
- 21.03%
- 21.03%
24.जोडा मिलाउनुहोस..!!
चमेरा-कपिलवस्तु
अष्ट्रीज-रुपन्देही
सर्प-झापा
जैविक विविधता-चितवन
चमेरा-कपिलवस्तु
अष्ट्रीज-रुपन्देही
सर्प-झापा
जैविक विविधता-चितवन
25.नेपालमा निर्माण भएको पहिलो चलचित्र कुन हो??
- आमा
- आमा
26.कुन रक्तसमुहलाई universal Acceptor भनिन्छ??
- AB
- AB
27.जोडा मिलाउनुहोस..!!
10 वर्ष माथिको- स्थायी वसाईसराई
5 देखि 10- अस्थाई वसाईसराई
एक ठाउवाट अर्को ठाउमा - आन्तरिक वसाईसराई
10 वर्ष माथिको- स्थायी वसाईसराई
5 देखि 10- अस्थाई वसाईसराई
एक ठाउवाट अर्को ठाउमा - आन्तरिक वसाईसराई
28.WHO को स्थापना कहिले भएको हो??
- सन 1948
- सन 1948
29.दिगो विकास लक्ष्य र उदेश्य छन??
- 17 लक्ष्य र 169 उदेश्य
- 17 लक्ष्य र 169 उदेश्य
30.तलका भनाई कुन ठिक?
1. किरात धर्म विशेष गरी राई लिम्वुले मान्छन
2. वोन धर्म नेपालको विशेष गरी उत्तरी भेगमा मान्ने गरिन्छ
- दुवै ठिक
1. किरात धर्म विशेष गरी राई लिम्वुले मान्छन
2. वोन धर्म नेपालको विशेष गरी उत्तरी भेगमा मान्ने गरिन्छ
- दुवै ठिक
31.जोडा मिलाउनुहोस..!!
मगर-कौरा
थारु-झिझिया
गुरुङ-सोरठी
शेर्पा-सेव्रु
मगर-कौरा
थारु-झिझिया
गुरुङ-सोरठी
शेर्पा-सेव्रु
32.शंखाधर साख्वालाई कहिले राष्टिय विभुती घोषणा गरियो??
- वि.स 2056 मंसिर 3 गते
- वि.स 2056 मंसिर 3 गते
33. S.L.C Board को स्थापना कहिले भएको हो??
- वि.स 1990
- वि.स 1990
34.जैविक विविधताको दृष्टीले विश्वको सवैभन्दा धनी देश कुन हो??
- ईन्डोनेसिया/व्राजिल दुवै भेटिएको
- ईन्डोनेसिया/व्राजिल दुवै भेटिएको
35. रामेछाप- जनकपुर प्रदेश नम्वर 3 मा पर्ने..!!
🔊कृपया शेयर गर्न नभुल्नुहोला है..!!
Great
ReplyDelete