Friday, December 1, 2017

वि.सं. ९३६ देखि २०७० सम्मका महत्वपूर्ण तिथिमिति

➤ ९३६ – नेपाल संवतको सुरुवात ➤ १३१७ – अरनिको चिन गएको ➤ १६१६ – द्रव्यशाहद्वारा गोरखा राज्य स्थापना (भाद्र २५) ➤ १६९३ – कृष्ण मन्दिरको निर्माण ➤ १७२७ – रानी पोखरीको निर्माण ➤ १७७९ – पृथ्वीनारायण शाहको जन्म (पौष २७) ➤ १८०१ – नुवाकोट विजय (असोज १५) ➤ १८१४ – कीर्तिपुरमाथि प्रथम आक्रमण ➤ १८२२ – कीर्तिपुर विजय ➤ १८२५ – कान्तिपुर विजयी (असोज १) ➤ १८२५ - ललितपुर विजयी (असोज २४) ➤ १८२६ – भक्तपुर विजय (मंसिर १) ➤ १८४६ – नेपाल तिब्बत प्रथम सन्धि ➤ १८७२ – सुगौली सन्धि (१८१६ मार्च ३) ➤ १९०३ – कोतपर्व (असोज २) ➤ १९०३ – भण्डारखाल पर्व (कार्तिक १२) ➤ १९०६ – जंगबहादुरको युरोप यात्रा ➤ १९०८ – छापाखानाको प्रारम्भ (पौष ७) ➤ १९१० – मुलुकी ऐन घोषणा, दरबार हाइस्कुलको स्थापना ➤ १९११ – नेपाल-तिब्बत युद्ध प्रारम्भ ➤ १९१७ – नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली, कञ्चनपुर) ➤ १९४४ – चिठ्ठीमा टिकट टाँस्ने चलन (असार१४) ➤ १९४७ – वीर अस्पतालको निर्माण (साउन१२) ➤ १९५८ – गोर्खापत्रको प्रकाशन (वैशाख २४) ➤ १९६८ – अमाली प्रथा खारेज, बिजुली, जनगणना ➤ १९७५ – त्रिचन्द्र कलेजको स्थापना ➤ १९७७ – सती प्रथा उन्मूलन, मकै पर्व ➤ १९८१ – दास प्रथाको अन्त्त्य ➤ १९८९ – चिडियाखानाको स्थापना ➤ १९९० – महाभूकम्प ➤ १९९० – SLC बोर्डको स्थापना (कार्तिक१६) ➤ १९९७ – प्रजापरिषद् काण्ड, ४जना सहिद ➤ २००२ – कागजी नोटको प्रचलन (असोज १) ➤ २००६ – काठमाडौं गौचरमा प्लेन उत्रेको(बैशाख ११) ➤ २००७ – नेपाल भारत बीच सन् १९५० शान्ति र मैत्री सन्धि (साउन २६) ➤ २००७ – प्रजातन्त्र घोषणा (फागुन ७) ➤ २००७ – रेडियो नेपालको स्थापना (चैत्र ७) ➤ २००८ – राजपत्रको प्रकाशन (साउन २२) ➤ २०१४ – डा. के.आई सिंह प्रधानमन्त्री नियुक्त ➤ २०१५ – नेपाल वायुसेवा निगमको स्थापना(असार १७) ➤ २०१६ – त्रि.वि. को स्थापना ➤ २०१७ – गोरखापत्रलाई दैनिक पारिएको(फागुन ७) ➤ २०१८ – नेपाललाई १४ अञ्चल, ७५ जिल्लामा विभाजन ➤ २०१८ – धरहरा प्रवेश निषेध ➤ २०१९ – पूर्व-पश्चिम राजमार्गको शिलान्यास (वैशाख १) ➤ २०१९ – नेपालको संविधान लागू ➤ २०१९ – सरकारबाट राष्ट्रिय चिन्ह घोषणा (असार २७) ➤ २०२० – नयाँ मुलुकी ऐन लागू (भाद्र १) ➤ २०२१ – सरकारी कामकाज नेपाली भाषामा हुनुपर्ने व्यवस्था (वैशाख १२) ➤ २०२१ – भूमिसुधार कार्यक्रमको प्रारम्भ(पौष १) ➤ २०२९ – ४ विकास क्षेत्रमा विभाजन (असार१३) ➤ २०३० – सिंह दरबारमा आगलागी (असार २५) ➤ २०३१ – श्री ५ वीरेन्द्रद्वारा नेपाललाई शान्ति क्षेत्र घोषित गर्न प्रस्ताव पेश ➤ २०३४ – नेपालमा विफर उन्मुलनको घोषणा(वैशाख १) ➤ २०३६ – जनमत संग्रह घोषणा (जेठ १०) ➤ २०३७ – जनमत संग्रह सम्पन्न (वैशाख २०) ➤ २०३७ – नेपाललाई ५ विकास क्षेत्रमा विभाजन (असोज २६) ➤ २०३८ – बालिग मताधिकारका आधारमा आमनिर्वाचन (वैशाख २६) ➤ २०३८ – घण्टाघरमा आगलागी ➤ २०४१ – नेपाल टेलिभिजनको स्थापना (माघ १७) ➤ २०४२ – पञ्चायती व्यवस्थामा दोस्रो आम निर्वाचन (वैशाख २९) ➤ २०४५ – UNO हाभियर पेरेज द कोययारको नेपाल भ्रमण (फागुन २३) ➤ २०४६ – संयुक्त जनआन्दोलनका लागि वाममोर्चाको गठन (माघ २) ➤ २०४६ – बहुदलीय व्यवस्थालाई मान्यता प्रदान (चैत्र २६) ➤ २०४७ – कृष्णप्रसाद भट्टराईको मन्त्रीमण्डल गठन(वैशाख ६) ➤ २०४७ – संविधान, २०४७ को घोषणा (कार्तिक २३) ➤ २०५१ – प्रतिनिधिसभाको लागि दोस्रो आमनिर्वाचन (कार्तिक २९) ➤ २०५१ – नेपालको पहिलो वामपन्थी मन्त्रीमण्डल गठन (मंसिर १३) ➤ २०५२ – माओवादीद्वारा सशस्त्र युद्धको सुरुवात (फागुन १) ➤ २०५३ – महाकाली सन्धि पारित (असोज ४) ➤ २०५६ – तेस्रो संसदीय आमनिर्वाचन(वैशाख २० र जेठ ३) ➤ २०५८ – नारायणहिटी काण्ड (जेठ १९) ➤ २०५८ – संकटकालको घोषणा (मंसिर ११) ➤ २०५९ – ज्ञानेन्द्रबाट प्रतिनिधिसभा विघटन (जेठ ८) ➤ २०५९ – गोरखापत्रको रंगिन प्रकाशन सुरु(असार १०) ➤ २०६१ – धरहरा प्रवेश खुल्ला (माघ १) ➤ २०६१ – शाही घोषणा ➤ २०६२ – दिल्लीमा १२बुँदे समझदारी (मंसिर७) ➤ २०६२ – लोकतान्त्रिक आन्दोलनको सुरुवात(चैत्र २४) ➤ २०६३ – संसदको पुनःस्थापना (वैशाख ११) ➤ २०६३ – नेपाल सरकार, नेपाली सेना बनाउने निर्णय(जेठ ४) ➤ २०६३ – २१ जनालाई सहिद घोषणा (जेठ २१) ➤ २०६३ – महानगरीय प्रहरीको व्यवस्था (मंसिर १) ➤ २०६३ – बृहत शान्ति सम्झौता सम्पन्न (मंसिर५) ➤ २०६३ – सेनाको व्यवस्थापन सम्झौतामा हस्ताक्षर (मंसिर २२) ➤ २०६३ – नयाँ निशान छाप प्रचलनमा (पुस १५) ➤ २०६३ – नेपालको अन्तरिम संविधान जारी (माघ १) ➤ २०६४ – नयाँ राष्ट्रिय गान सार्वजनिक (साउन १८) ➤ २०६५ – राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा (जेठ १५) ➤ २०६५ – ज्ञानेन्द्र नारायणहिटी दरबारबाट वहिर्गमन (जेठ २९) ➤ २०६५ – नारायणहिटी दरबारमा झण्डोत्तोलन (असार १) ➤ २०६५ – परमानन्द झा उपराष्ट्रपतिमा निर्वाचित (साउन ४) ➤ २०६५ – डा.रामवरण यादव राष्ट्रपतिमा निर्वाचित (साउन ६) ➤ २०६५ – पुष्पकमल दाहाल प्रममा निर्वाचित (साउन ३१) ➤ २०६५ – नेपाल सम्वतलाई राष्ट्रिय मान्यता(कार्तिक ८) ➤ २०६५ – प्रसुती सेवा निःशुल्क घोषणा (माघ१) ➤ २०६५ – नारायणहिटी सर्वसाधारणका लागि खुल्ला (फागुन १५) ➤ २०६६ – अंग्रेजी भाषाको नागरिकता वितरण (मंसिर १) ➤ २०६६ – कालापत्थरमा बैठक सम्पन्न (मंसिर १९) ➤ २०६६ – गिरिजा प्रसाद कोइरालाको निधन (चैत्र ७) ➤ २०६७ – फोटो सहितको मतदाता नामावली (भदौ २८) ➤ २०६७ – जिन बैंकको सञ्चालन (असोज २१) ➤ २०६७ – कृष्णप्रसाद भट्टराईको निधन (फागुन २०) ➤ २०६८ – सार्वजनिक स्थलमा धुम्रपान गर्न प्रतिबन्ध (साउन २२) ➤ २०६८ – नेपाल भारतबीच बिप्पा सम्झौता (कार्तिक ४) ➤ २०६८ – नेपाल भारत बीच DTAA सम्झौता (मंसिर ११) ➤ २०६९ – खिलराज रेग्मी मन्त्रिपरिषद् अध्यक्ष (चैत्र १) ➤ २०७० – सरकारद्वारा कमलरी मुक्त घोषणा (साउन १) ➤ २०७० – ५ विकास क्षेत्रमा अदुअआ क्षेत्रीय कार्यालय स्थापना (असोज १) ➤ २०७० – सुशील कोइराला प्रधानमन्त्री पदमा निर्वाचित (माघ २७)

0 comments:

Post a Comment