Thursday, January 4, 2018

पढौ, ज्ञान बढाऔ । अत्याबश्यक जानकारी





डा. रावरण यादव गणतान्त्रिक नेपालका प्रथम
राष्ट्रपतिको पदमा कहिले निर्वाचित भएका हुन् ?– वि.सं.
२०६५ श्रावण ६
नेपाल सरकारले २०७१ श्रावण १ गतेबाट लागु हुने
गरी सम्मानीय राष्ट्रपतिको मासिक तलबमान
(पारिश्रमिक) कति तोकेको छ ?– रु. १,२०,३६०
नेपाल सरकारले २०७१ श्रावण १ गतेबाट लागु हुने
गरी सम्मानीय प्रधानमन्त्रीको मासिक तलबमान
कति तोकेको छ ?– रु ६१,८२०
रुघाखोकी निको पार्न चकलेट खाने देश कुन हो ?– मेक्सिको
म्यानमारको प्रजातन्त्रबादी नेतृ आङ सान सु ची चारदिने
भ्रमणको क्रममा कहिले नेपालआएकी थिईन् ?– २०१४ जुन
१५
वि.सं. २०३५ मा नगरपञ्चायत बनेको भरतपुर कुन वर्ष
नगरपालिका घोषणा भएको हो ?– वि.सं. २०४८
न्यान्सी पेलोसी कुन देशको संसदीय
इतिहासमा पहिलो महिला सभामुख हुने महिला हुन् ?–
संयुक्त राज्य अमेरिका
कुन देशमा दुई राष्ट्रपतिले शासन गर्छन ?– सान मरिनोती
कुन अमेरिकी राष्ट्रपति हुन् जो भाषण गर्दा प्रतिमिनेट
३२७ शब्द बोल्ने गर्दथे?– जोन एफ केनेडी.
एउटै व्यक्ति राजा, राष्ट्रपति र प्रधानमन्त्री हुने
व्यक्ति को हुन् ?– नरोद्दम सिंहानुक (कम्बोडिया)
कोसीटप्पु वन्यजन्तु आरक्षणमा पहिलोपटक कहिले
चरा महोत्सव आयोजना गरिएको थियो ?– २०६७ माघ
२०–२२ सम्म
नेपालमा पहिलोपटक कहिले नवलपरासीको तिलकपुरमा गिद्ध
महोत्सव आयोजना गरिएको थियो ?– वि.सं. २०६७
असोज १०
नेपालमा फलफुलको बगैँचाले कुल १००,०९१ हेक्टरमध्ये
सुन्तला जातको फलफुलको बगैँचाले कति हेक्टर क्षेत्रफल
ढाकेको छ?– ३०,७९०.३ हेक्टर१४.
एक गाँउ एक उत्पादन अन्तर्गत माछा पालनका लागि कुन
जिल्ला छानिएको छ ?– धनुषाफर्पिङ जलविद्युत आयोजना
नेपालको पहिलो जलविद्युत् आयोजना हो भने
एसियाको कतिऔँ जलविद्युत् आयोजना हो ?– दोस्रो
नेपालमा कति प्रजातिका माछालाई मार्न नपाउने
व्यवस्था गरिएको छ ?– १०
प्रजातिसंसारमा सबैभन्दा बढी लसुन कुन देशमा उत्पादन
हुन्छ ?– चीन
घडी चिज र चकलेट कुन देशका प्रमुख उत्पादनहुन्छ ?–
स्विट्जरल्यान्ड
संसारको सबैभन्दा धेरै ट्राफिक लाइट भएको शहर कुन
हो ?– स्विट्जरल्यान्डको जेनेभा शहरे
आजभन्दा ४५०० वर्षअघिदेखि मानिसले
दही खानथालेका हुन् भने कुन युरोपेली देशबाट दहीलाई
प्याकेटमा बेच्न थालिएका हुन् ?- स्पेन
नेपालमा कतिदेखि कति वर्ष उमेर समूहलाई
राष्ट्रका लागि योगदान पु¥याउने उत्पादितउमेर समूह
मानिन्छ ?- १५–६०
अनौपचारिक शिक्षा नीतिमा प्रौढ साक्षर
भनेको कति वर्षदेखि कति वर्षसम्मको उमेर तोकेको छ ?-
१५–६०
वर्षवरिष्ठ पत्रकार किशोर
नेपालको आत्मकथा कृतिको नाम के हो ?-
मेरो समयअस्ट्रेलियामा शिक्षाका लागि भित्रिने
विदेशी विद्यार्थीमा नेपाल कुन स्थानमा पर्दछ ?- पाँचौँ
संयुक्त राज्य अमेरिकामा शिक्षाका लागि भित्रिने
विदेशी विद्यार्थीमा नेपाल कुन स्थानमा पर्दछ ?– १० औं
२०७१ सालको पद्मा रामचन्द्र लघुकथा सम्मानकुन
साहित्यकारलाई प्रदान गरियो ?– प्रा. मोहनराज शर्मा
पाटन दरबार स्क्वायरस्थित कृष्ण
मन्दिरका पुजारी कतिजना छ ?– १० जना
पाटन कृष्ण मन्दिरको पुजारीको मासिक तलब
कति रुपियाँ कति रहेको छ ?– रु १००
२०६८ को जनगणना अनुसार किरात धर्म
मान्नेहरुको संख्या कुल जनसंख्याको कति प्रतिशत
पुगेको छ ?– ३.१ प्रतिशत
२०६८ को जनगणना अनुसार
जनजातिहरुमा सबैभन्दा बढी संख्या मगरको रहेको छ ।
अब भन्नुहोस नेपालमा कुल जनसंख्यामा कति प्रतिशत
मगर जाति छन् ?– ७.१४ प्रतिशत
नेपालमा प्रसिद्ध गायक फत्तेमान राजभण्डारीको अन्तिम
एल्बम कुन हो ?अपुरोमननिधन २०७० साल भाद्र
१० )वि.सं २०७० फागुन २० गते
५७ बर्षीय कुन एक व्यक्तिले १ घण्टा १३ मिनेटमा २१
सय २३ पटक सेटअफ गरेर नेपालमा नयाँ किर्तीमान
बाएका छन् ?– रामचन्द्र खनाल

1 comment:

  1. According to Stanford Medical, It is indeed the ONLY reason women in this country get to live 10 years more and weigh an average of 19 kilos lighter than us.

    (And realistically, it has NOTHING to do with genetics or some secret exercise and EVERYTHING to around "how" they eat.)

    P.S, I said "HOW", not "WHAT"...

    TAP on this link to discover if this easy test can help you release your true weight loss potential

    ReplyDelete