२.पढनु पर्ने विषयवस्तुहरु गहन अध्ययन गर्ने । आधिकारीक दस्तावेजहरु पढने
जस्तो ऐन कानुनहरु कानुन किताव व्यवस्ता समिति, योजनाहरु राष्ट्रिय योजना
आयोग, वजेट र आर्थिक सर्भेक्षण अर्थमन्त्रालयका प्रकाशनहरु खोजि पढ्ने ।
कहिले काहि गाईडमा यी यस्ता विषयहरु गलत छपाई हुने हुदाँ यस्ता कुराहरुमा
सजग रहने ।
३.हुवहु घोक्ने कन्ठ गर्ने भन्दा रचनात्मक उत्तर दिने गरि तयार रहर्ने । प्रश्नको माग र समयको पावन्दीलाई मध्यनजर राखी चित्रात्मक व्याख्या, नेपाली परिवेशका उदाहरणहरु समावेश गरि उत्तर लेख्न प्रयास गर्ने ।
४. लोकसेवा आयोगको तयारी जाँचको मुखमा मात्र नगर्ने । पढाईलाई निरन्तर गर्ने र असफलतालाई सफलताको आधारको रुपमा लिई नियमित पढाईनै लोकसेवा आयोगको सफलताको सूचक हो ।
५. वुदाँगत रुपमा उत्तर दिने गरी तयारी गर्ने । यसका लागि सूत्रात्मक पढाई गरेमा उपयुक्त हुन्छ ।
६. सानो ग्रुप मिलाएर पढ्ने, पढेको विषय छलफल गर्ने, लोकसेवा आयोग उत्तिर्ण भएका व्यक्तीहरु संग अन्तरक्रिया गर्ने, पुरानो प्रश्न पत्रहरु हल गर्ने र जानकार व्यक्तीहरुलाई देखाई सो को पृष्ठपोषण लिई कमजोरी सुधारेर गएमा सफलता हात पर्न जान्छ ।
शाखा अधिकृत (अप्राविधिक) तयारीको सन्दर्भमा हेर्दा यसको पाठ्यक्रम तीन चरणमा रहेको पाईन्छ । पहिलो चरणले व्यक्ति को आन्तरीक क्षमता मापन गर्छ । यसले विश्वको परिचय, गणितको ज्ञान, आई क्यू, अंग्रेजी भाषा आदिको वारेमा जानकारी हुनु पर्छ । यसले व्यक्ती को चौतर्फी विकासको पक्षमा जोड दिन्छ । सिकाई क्षमता मापन गर्छ ।
दोस्रो पत्रले नेपाल सरकारको शासकिय पक्षको वारेमा जानकारी लिनु पर्ने,सार्वजनिक प्रशासन,विकास प्रशासन जस्ता विषय समावेश गरिएको छ भर्ने तेस्रो पत्र विश्वविद्यालयमा पढेको विषयलाई ऐच्छिक रुपमा छनोट गर्ने व्यवस्थाले प्राज्ञिक विषयको गहिरो ज्ञान भएका र खरो रुपमा तयारी गरेको व्यतिहरुले मात्र सफलता हासिल गर्न सक्ने हुदाँ लोकसेवा आयोगले तय गरेको पाठ्यक्रमलाई आधार मानि नियमित निरन्तर धैर्यताका साथ अध्ययन गर्ने र लामो उत्तरको प्रश्नहरुको लेखन शैलीमा शुधार गरेमा सरकारी सेवा प्रवेशको ढोका खोल्न सकिन्छ ।
शेयर गर्नुस, साथै यि कुरा ध्यानमा राखि निरन्तर, पुर्ण आत्मविश्वासका साथ तयारी गर्नुस है..!!

As stated by Stanford Medical, It's indeed the ONLY reason women in this country live 10 years longer and weigh on average 42 lbs less than us.
ReplyDelete(And realistically, it really has NOTHING to do with genetics or some secret-exercise and EVERYTHING to do with "how" they eat.)
BTW, What I said is "HOW", and not "what"...
Tap on this link to uncover if this brief questionnaire can help you unlock your real weight loss possibilities